नेपाल एसबिआई बैंकद्धारा परोपकार तथा अनुसन्धान केन्द्रलाई सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधतीय उपकर०ाहरु प्रदान गरेको छ । वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल घड जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ। उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे…