माया खोला हाईड्रोले २४ करोडको आइपीओ निष्काशन गर्ने

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ चैत्र १२ गते बिहीबार सम्पन्न भयो । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी…