अरुण भ्याली हाइड्रोपावरको लाभांश प्रस्ताव

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्तव प्रस्तव गरेको छ । कम्पनी समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश आगामी २३ औं वार्षिक…