टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सप्रा.लि.ले “डाउनलोड एन्ड विन” अभियानका विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका छन् । विजेता प्रधानले टिभिएसको जेष्ट स्कूटर जिेतका छन् । टिभीएसको स्टीकर डाउनलोड गरेर विजेता भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू…