नेपाली बजारमा चीनमा निर्मीत दुई मोडलका विद्युतीय कार भित्रिएका छन् । नेपालको लागि आधिकारीक वितरक अटोहोस्टले नेपालमा हिनान डेरी न्यू इनर्जी अटोमोबाइलका दुई मोडलका विद्युतीय कारको बिक्री सुरु गरेको हो। कम्पनीले ल्याएको सोलार कार इभी ७ र विद्युतीय कार इएम ७ मोडल नेपाली जनता र भूगोलमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । विशेषत शहरी…