सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच स्वास्थ्य सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुलाई…