काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर दराज नेपालले बहुप्रतीक्षित ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक गरेको छ। उक्त अफर चैत २० बेलुका ८ बजेदेखि चैत २७ सम्म सञ्चालन हुनेछ। उत्सव अवधिभर ग्राहकहरूले ७५ प्रतिशत सम्म छुट, निःशुल्क होम डेलिभरी र ८३ लाख रुपैयाँ बराबरका भौचरहरूको सुविधा पाउनेछन्। साथै विभिन्न ब्रान्डहरूमा दैनिक फ्ल्यास सेल, विशेष…