काठमाडौँ । नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा–एप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ वर्ष विशेष अफर ‘नयाँ युगको नयाँ राइड’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त अफर चैत १३ गतेदेखि देशभर रहेका आधिकारिक भेस्पा र एप्रिलिया शोरूमहरूमा लागू हुनेछ। नयाँ वर्षको अवसरमा ग्राहकहरूलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको जनाइएको छ।…