ओपोले आफ्नो नयाँ स्मार्टफोन ए ५३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले गत अगस्टमा सार्वजनिक भएको ओप्पो ए ५३ कै फाइभजी भर्सन चीनमा सार्वजनिक गरेको हो । यो नयाँ स्मार्टफोनलाई दुई वटा र्याम तथा तीन वटा कलर अप्सनमा बजारमा ल्याइएको छ । जेडी डट कमको लिस्टिङका अनुसार ओप्पो ए ५३ फाइभजी चार जीबी ¥याम तथा…