भिभोले वाई सिरिज अन्तर्गत वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । युवा पुस्तामाझ लोकप्रिय भिभोले उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ वाई ट्वान्टी बजारमा उपलब्ध गराएको हो । २० हजार ९९० मूल्य राखिएको यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । कम्पनीका अनुसार भिभो वाई ट्वान्टी पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ । जसले…