सेञ्चुरी कमर्सियल बैंकको अनलाइन अकाउन्ट सेवा

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक अकाउन्ट भन्ने दुई प्रकारको अनलाइन अकाउन्ट सेवा सुरु गरेको छ। बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरुप ग्राहकको सेवालाई ध्यानमा राख्दै उक्त सेवा सुरुवात गरेको जनाएको छ । कोरोना महामारीका कारणले गर्दा बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधान गर्दै डिजिटल बैंकिङलाई अझै…