युनाइटेड मोदी हाइड्रोको विद्युत उत्पादनमा ह्रास आउँदा उच्चदरले घट्यो नाफा

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्ष ०७६/०७७ मा ५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा ३ करोड ७५ लाख कम हो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ३९.४६ प्रतिशतल घटेको हो । अघिल्लो आर्थिक वर्षमा हाइड्रोको नाफा ९ करोड ५० लाख थियो ।…