एनआईबिएल एस क्यापिटलले लगानीकर्ताहरुलाई निशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले २०७७ पुस १ गतेदेखि डिम्याट खाता खोल्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको हो । यसका साथै मेरो शेयर पनि निशुल्क सञ्चालन गरिने एनआईबिएल एस क्यापिटलले जनाएको छ । यो योजना सीमित अवधिको…