कोरोना कहरले नागरिक उड्डयन प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

कोभिड-१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड-१९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणलले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको…