एसिआई वर्ल्डवाइडले एनसीएचएलको नेशनल पेमेन्ट स्वीच निर्माण तथा संचालन गर्ने

नेपाल क्लियरिङ हाउस एनसीएचएलले अन्तराष्ट्रिय भुक्तानी सेवाका लागि सञ्चालनमा ल्याउने उद्देश्य राखेको नेशनल पेमेन्ट स्वीचको निर्माणकर्ता तथा सञ्चालकमा एसीआई वर्ल्डवाइडलाई जिम्मेवारी दिएको छ । विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको भुक्तानी सफ्टवेयर निर्माण गरेको एसीआई वर्ल्डवाइडले एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल कार्ड स्वीच र डोमेस्टिक कार्ड–नेपालपेको निर्माण गर्ने भएको हो । आज एनसीएचएलले एसीआई…