पोखरामा ‘वाडा अटो शो २०२६’ चैत्र ११ देखि

काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनद्वारा पोखरामा ‘वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । चैत्र ११ देखि १५ गतेसम्म लेकसाइडस्थित तालबराही चोक नजिकैको खेल मैदानमा सञ्चालन हुने प्रदर्शनीमा विभिन्न ब्राण्डका सवारी साधन तथा अटो सामग्री प्रदर्शन गरिनेछ । प्रदर्शनीमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे, लाइट तथा हेभी कमर्शियल सवारीसाधनसहित…