सरकारले कोरोना भाइरससँग सम्बन्धित सूचना, जानकारीलाई एकीकृत प्लेटफर्मबाट सार्वजनिक गर्नका लागि बनाएको मोबाइल एप तथा वेब पोर्टल तयार भएको छ । नोटबजारले एपडेभलपमेण्ट भैरहेको स्थानमा पुगेर एपको बिस्तृत प्रयोग विधिको भिडियो तयार पारेको छ । कोरोना भाइरस ट्रेसिङ समेत गर्न सकिने गरि विकास गरिएको एप सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएको आईमार्क प्रलिले तयार…