“ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं !!” : पूर्व प्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न चार प्रवृत्तिसँग तुलना गरेका छन्। उनले ओलीका भष्मासुर, हिटलर, स्टालिन, र चाउचेस्कु गरि चार प्रवृत्ति औल्याएका हुन्।उनले लेखेका छन्। - यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने…