अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्ना खुद नाफा २४ लाख २४ लाख ८९ हजार रुपैयाँले खुद नाफा बढाएको छ। गत पुससम्म ४ करोड २८ लाख ७३ हजार कमाएकोमा चैत मसान्तसम्ममा ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा…