लकडाउनमा पनि सेवामा क्लासिक टेक: सुरक्षा सहितको कोभिड १९ फाइबर टाक्स फोर्स परिचालन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक ले कोरोना संक्रमणका कारण देश पुरे लकडाउन भएको चुनौतिपूर्ण घडिमा पनि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नको निम्ति बिशेष सावधानी अपनाएर सेवा दिने जानकारी गराएको छ। कम्पनीले इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्नका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध सहित कोभिड १९ फाइबर टाक्स फोर्स ९ऋइख्क्ष्म्(ज्ञढ ँष्दभच त्बकप…