डिशहोमले “डिश होममा डिलर दाईको डिस्काउण्ट” नामक योजना अन्र्तगत २०७७ साल जेठ ९ देखि २०७७ साल जेष्ठ १५ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ । मेगा लक्की ड्र जेष्ठ १५ गते शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण…