हाइड्रोको आईपीओमा लगानी गर्नेहरु अधिकांश घाटामा, एक कित्तामै ४५ रुपैयाँसम्म नोक्सान

जलविद्युत कम्पनीहरुको साधारण शेयरमा लगानी गर्ने अधिकांश लगानीकर्ताहरु घाटामा रहेको पाइएको छ । दोस्रो बजारमा सूचीकृत ३३ कम्पनीमध्ये १५ कम्पनीको शेयर मूल्य आईपीओभन्दा पनि तल छ । साउन १५ गते बिहीबारको दोस्रो बजारमा भएको कारोबारको तथ्यांकअनुसार १५ कम्पनीको शेयरमूल्य १०० रुपैयाँभन्दा तल छ । जसमा सबैभन्दा कम शेयरमूल्य खानीखोला हाइड्रोपावर कम्पनीको ५५ रुपैयाँ छ। यस…