पश्चिम सेती चाँडो बनाउन माग गर्दै बत्ती बालेर विरोध

राष्ट्रिय गौरवको आयोजना रहेको ७५० मेगावाटको पश्चिम सेती निमार्ण गर्न माग गर्दै बोलन्याथली नामक संस्थाले आज दिपायलमा रहेको सेती पुलमा विरोध गरेको छ । बोलन्याथलीका संयोजक यादव जोशीको नेतृत्वमा रहेको टोलीले पश्चिम सेती चाँडो बनाउन माग गर्दै सेतीको पुलमा ७५० टुक्की बत्ती बालेर ध्यानाकर्षण गरेको हो। होटल व्यवसायी सङ्घको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका…