माउण्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेबाट आयोजना प्रभावित बासिन्दाका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) स्थगित भएको छ। देशका विभिन्न स्थानमा भीषण वर्षासँगै आएको बाढीपहिरोको कारण भयावह अवस्था सृजना भई प्रभावित क्षेत्रमा गई सेवा प्रदान गर्न नसकिने भएकाले अर्को सूचना प्रकाशन नभएसम्मको लागि साधारण शेयरको निष्काशन तथा बिक्री कार्य स्थगित गरिएको बिक्री प्रबन्धकहरुले…