जमाखोला लघुजल विद्युत आयोजना एक वर्षसम्म मर्मत भएन

रुकुम पूर्वको सिस्ने गाउँपालिका– ८ मा रहेको जमाखोला लघुजल विद्युत गृह एक वर्षदेखि मर्मत भएको छैन। गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पु¥याएको थियो । क्षति भएको लामो समयसम्म मर्मत हुन नसकेको उपभोक्ताले गुनासो गरेका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको दुई करोड १३ लाख र स्थानीयको श्रमदान गरी झण्डै चार करोडको…