नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सञ्जिव सुब्बालाई

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सञ्जिब सुब्बाले पाएका छन् । सुब्बाले बिहीबारदेखि नै कार्यभार सम्हाली सकेका छन् ।  नेसनल बैंकिङ इन्स्टिच्यूट (एनबीआइ) का प्रमूख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका सुब्बा तत्कालीन ग्रिनलेज बैंकमा आफ्नो व्यावसयीक जिवन सुरु गरेका हुन । सुब्बासंग करिब १० वर्षको बैंकिङ क्षेत्रको अनुभव रहेको छ ।…