भारतले नेपालसंग जोडिएको चारवटा बाहेक सबै नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण भारतले नेपाल सहित अन्य मुलुकसँगका अधिकांस सीमा नाकालाई बन्द गर्ने निर्णय गरेको हो । भारतीय गृह मन्त्रालयका अनुसार नेपालसँग सीमा जोडिएका वनवसा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै सीमा नाका आइतबार राती १२ बजेबाट बन्द हुने…