ग्रीन भेञ्चर्सले डाक्यो साधारण सभा, सेयरधनीले लाभांश नपाउने

ग्रीन भेञ्चर्स लिमिटेडले २०८० माघ ५ गते शुक्रबार साधारण सभा डाकेको छ । पुस १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११ बजे बानेश्वर व्याङक्वेट, थापागाउँ नयाँ बानेश्वरमा काठमाडौंमा पाँचौं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभामा आव २०७९–८० बाट कम्पनीले बोनस वा नगद कुनैपनि प्रकारको लाभांश वितरणको…