काठमाण्डौं बाहिर मेरियटको पहिलो ५ तारे होटल ‘लुम्बिनी मेरियट रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आउँदै

रुपन्देही जिल्लाको सियारीे वडा नं. ५ मा सञ्चालनमा रहेको लुम्विनी प्यालेस रिसोर्टले लुम्बिनी मेरियट रिसोर्ट एण्ड स्पा ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको छ । २०७५ सालदेखी सञ्चालना आइ विगत ३ वर्षदेखि निरन्तर मुनाफामा सञ्चालन भैरहेको लुम्विनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नती गर्न यस्तो सहकार्य गरेको हो । योसँगै मेरियट इन्टरनेशनलको काठमाण्डौ उपत्यका वाहिरको…