काठमाडौँ । डिशहोम इन्टरनेटले ‘सर्भिस अन डोर (एसओडी) अभियान सुरु गरेको छ । कम्पनीले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ ‘एसओडी’ अभियान औपचारिक रूपमा सार्वजनिक गरेको हो । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ । अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा…