युनाईटेड मोदीले हकप्रद जारी गर्न सिटिजन्स क्यापिटललाई नियुक्त गर्यो बिक्री प्रबन्धक

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । युनाईटेड मोदी र सिटिजन्स क्यापिटलबीच हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा युनाईटेड मोदीका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर…