आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एजेन्सि लिडरहरुलाई नेसनल एन्टिमनि लण्डरिङ्ग डे को अवसरमा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । जीवनबीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवम रोकथाम र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका एवम…