देवः विकास बैंकको जोरपाटी शाखा संचालनमा

देवः विकास बैंकले गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा शाखा संचालनमा ल्याएको छ । बैंकको उक्त शाखाको बैंक संचालक समितिका सदस्य भरत बहादुर हमालले उद्घाटन गरे। सो कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि…