र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा गोरखाका एक नेपालीमा कोरोना रिपोर्ट पाजेटिभ देखिएको छ । गोरखा आरुघाट घर भइ भर्खरै मात्र बहराइबाट फर्केका युवालाइ परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ…