कोरोना उपचार कोषमा प्राइम बैंकको एक करोड ७५ लाख सहयोग

प्राइम कमर्सियल बैंक (PCBL) ले “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक करोड पचहत्तर लाख सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित कोरोना उपचार कोषमा बैशाख ५ गते एक करोड पचहत्तर लाख रुपैयाँको चेक उपलब्ध गराएको हो। बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव…