कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्मित ६.६ मेगावाटको रुदी 'बी' जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ। अहिले आन्तरिक उत्पादनको परीक्षण गरिरहेको आयोजनाले अर्को साताबाट विद्युत् प्राधिकरणको प्रणालीमा विद्युत पठाइने जनाएको छ। विन्ध्यबासिनी हाईड्रोपावर कम्पनीले प्रबर्द्धन गरेको ६.६ मेगावाटको रुदी बी दोस्रो जलविद्युत आयोजना हो । उक्त आयोजना निमार्ण गरिरहको बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट…