एनएमबि लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८६ पैसाले बढ्यो

एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो ।  लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा…