चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउन आजै शेयरधनी कायम हुनुपर्नेछ । दुवै कम्पनीले लाभाश पारित गर्ने साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि शेयरधनी पुस्तिका बन्द गर्देछन् । चिलिमे हाइड्रोपावर कम्पनी चिलिमेको कार्तिक १८ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको…