विद्युत लाईन सम्बन्धी सरकारको निर्णय स्वागतयोग्य : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धि विवाद समाधानका लागि सरकारले लिएको निर्णयको स्वागत गरेको छ । महासंघले बुधबार एक विज्ञप्ती जारी गरी सरकारले न्यायिक आयोग गठन गरि तत्काल लाइन जोडन विद्युत प्राधिकरणलाई निर्देशन दिनु स्वागतयोग्य रहेको औल्याएको हो। यस्तै काटिएको लाइन तत्काल जोडि उद्योगहरुले निर्वाध रुपमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न…