बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिदा पनि सूचना प्रविधिमा किन खोजिदैछ विदेशी लगानी ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानी सहजीकरण गर्ने नीति अघि सारेको छ । गत मंगलबार सार्वजनिक गरिएको समीक्षामा डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबर्टीक ल्याब र आर्टिफिसियल इन्टेलीजेन्स जस्ता क्षेत्रमा विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकले विशेष…