सिटिजन लिडर डिस्कोर्स: बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल

काठमाडौँ । नेपालको बीमा उद्योगमै पहिलो पटक सिटिजन लाइफ इन्स्योरेन्सले “सिटिजन लिडर डिस्कोर्स” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते होटल पोखरा ग्रान्डमा सम्पन्न कार्यक्रममा करिब ४० मिनेटको विशेष प्यानल सत्र सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीका तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए। कार्यक्रममा सिटिजन लिडर्स ईश्वरी प्रसाद बराल, टुकबहादुर राना,…