हिमाल दोलखा हाइड्रोपावरको आईपिओ खुल्यो, कस्तो छ कम्पनी ?

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले ७६ करोड ७२ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर सर्वसाधारणमा निष्कासन गरेको छ ।कम्पनीले यहि असार २५ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७६ लाख ७२ हजार २१० कित्ता शेयर निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित इलामबासीले नकिनेको शेयर समेत गरेर उक्त परिमाणको शेयर सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले…