ग्लोबल पब्लिक स्कुल पेप्सीकोलाबाट एसईइ दिएकी रितिका अधिकारीले ४ जीपीए ल्याएकी छन् । चार कक्षादेखि ग्लोबलमा पढ्दै आएकी रितिका लगनशील एवं मेहनती छात्रा रहेको प्रिन्सिपल मातृका कार्कीले जानकारी दिए । प्रिन्सिपल कार्कीले रितिकाको नतिजाले विद्यालय परिवारलाई नै हर्षित बनाई थप उर्जा प्राप्त भएको बताए । 'उनी पढाईमा मात्र नभई अतिरित्त कृयाकलपामा समेत उत्तिकै अब्बल थिइन्, कार्कीले…