सोल्टी होटलको नाफा ४९ % ले घट्यो, कारोबारमा १४ % को गिरावट

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सोल्टी होटलले २ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरको छ। होटलको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४९ प्रतिशतले घटेको हो । गत आर्थिक बर्षको पहिलो त्रैमाससम्म होटलले ५ करोड ८१ लाख खुद नाफा कमाएको थियो । आगामी दिनमा होटलले व्यावसायिक रणनीतिक संयन्त्रहरुको समुचित…