नेपाल क्लियरिङ्ग हाउसलाई ‘सर्टि्फिकेट अफ मेरिट’ प्रदान गरिने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई 'साफा बेस्ट प्रिजेन्टेड एन्युल रिपोर्ट अवार्डस' अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ 'सर्टि्फिकेट अफ मेरिट' प्रदान गरिने भएको छ। दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा दक्षिण एसिया लेखामान महासंघ (साफा) समितिद्वारा पुरस्कृत गर्न लागिएको हो । पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर प्रदान गर्न…