अर्घाखाँची सिमेन्ट प्रा.ली.ले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी जेठ २६ गते आइतबारदेखि औपचारिक रुपमा पी.पी.सी. सिमेन्ट नेपाली बजारमा ल्याएको छ।देशकै उत्कृष्ट र गुणस्तरीय ओ।पी।सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टलाई जेठ २४ गते ९शुक्रबार० नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले एन।एस चिन्ह प्रदान गरेसँगै आइतबारदेखि पि।पि।सी। सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याइएको कम्पनीले जनाएको छ।…