ब्याजदरमा खेलवाड नगर्न निर्देशन दिँदै अर्थमन्त्रीले भने,-‘ घर जग्गाधितोमा मात्र ऋण नदिनुस् ‘

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदरमा खेलवाड नगर्न निर्देशन दिएका छन् । नेपाल चेम्बर अफ कर्मशले नेपालको अर्थतन्त्रका बिद्यमान अवसर तथा चुनौतिहरु बिषय अन्तरक्रियमा मन्त्री खतिवडाले ब्याजदरको अनिश्चितता हटाउनु पर्ने बताए । मन्त्री खतिवडाले बैंकहरुले घर जग्गा धितोपत्रमा मात्र ऋण दिने परम्पराको अत्त्य गर्नुपर्ने सुझाब समेत दिए । व्यवसाय हेरेर पनि ऋण दिने…