मेटलाइफ नेपालले ३ नयाँ एजेन्सी कार्यालयद्वारा वित्तीय सुरक्षाको पहुँच विस्तार गर्दै

काठमाडौँ । मेटलाइफ नेपालले महोत्तरीको बर्दिबास, मोरङको पथरी तथा बागलुङमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै वित्तीय सुरक्षाको पहुँच थप सुदृढ बनाएको छ । नयाँ कार्यालयहरूसँगै मेटलाइफको उपस्थिती यी महत्वपूर्ण क्षेत्रीय केन्द्रहरू तथा वरपरका समुदायसम्म विस्तार भएको हो। नयाँ एजेन्सी कार्यालयहरूले मानिसहरूको दैनिक जीवनसँग नजिकै रही भरपर्दो बीमा मार्गदर्शन र सुरक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका…