पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण, डलर महँगिदा सरकारलाई थपियो ७७ अर्ब दायित्व

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच महिनामा १ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ थपिएको हो । जबकी चालु आवको सुरुमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ सार्वजनिक ऋण थियो भने हाल २७…