काठमाडौँ । पछिल्ला वर्षहरूमा सुनको मूल्य अत्याधिक बढेसँगै सुन आयातमा कमी आएको छ । भन्सार विभागको तथ्यांकले मूल्य बढ्दै जाँदा सुनको आयात घट्दै गएको देखाएको छ । आव २०७८/७९ मा १४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ बराबरको २१ लाख ७७ हजार किलोग्राम सुन आयात भएको थियो । जबकी चालु आवको कात्तिकसम्ममा त्यो घटेर ९…